मुक्तक १ हजारौंमा त्यो ~एक, कहाँ भेटिएला! भुलाइदिने पीडा अनेक,कहाँ भेटिएला! एक तिहाई जिन्दगी त बित्नै आँटिसक्यो, पूरा गर्ने सपना ~ हरेक, कहाँ भेटिएला? मुक्तक २ युगल जोडीहरुको प्यार हेर्यो बस्यो। कलियुगको प्रेम ब्यापार हेर्यो बस्यो। प्रयास बिहिन प्रयासको अर्थ बुझेपछि मुखमै आउँला कि!आहार हेर्यो बस्यो। प्रकाश योन्जन हाल द.कोरिया २०१८-११-९
Education/ knowledge/literature & entertainment blog